
रूद्र भट्टराईको उपचारको लागि सहयोग गर्न हार्दिक अपिल
सहयोगका लागि हार्दिक अपिल!
लामो समयदेखि मृगौला सम्बन्धि समस्याबाट पीडित पर्वत जिल्ला बिहादी गाउँपालिका वडा नं ४ निवासी रूद्र भट्टराई हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ।
उहाँको परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा निकै कठिन भएको भनी परिवारबाट अनुरोध भएको हुनाले पर्वत समाज सम्पूर्ण सहयोगी मनहरुमा यो अपिल गर्दछ।
हामी सबैले हातेमालो गर्दा रुद्रलाई नयाँ जीवन दिन सक्छौं। सहयोग गर्न इच्छुक मनले तलको बैंक खातामा रकम जम्मा गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
बैंक खाता विवरण:
- नाम (Name): रूद्र प्रसाद भट्टराई (Rudra Prasad Bhattarai)
- खाता नम्बर (Account Number): ०३१०२०५४२२२०००१४
- बैंकको नाम (Bank Name): प्रभु बैंक (Prabhu Bank)
तपाइको सानो सहयोगले कसैको लागि ठुलो महत्त्व हुन सक्छ ।
0%
उठेको रकम रु. 0लक्ष्य रु. 500000
दाताहरू
| S.N. | Name | Amount (रु.) | Remarks |
|---|---|---|---|
| अहिलेसम्म कुनै सहयोग छैन। | |||


