पर्वत समाज मा स्वागत छ।
नेपालको लामो झोलुङ्गे पुलमध्ये एक, कालीगण्डकी नदीमाथि।
अन्नपूर्ण र धौलागिरि हिमाल देखिने रमणीय डाँडा।
अलापेश्वर गुफा नजिक धार्मिक महत्वको झरना।
मगर र गुरुङ बस्ती भएको सांस्कृतिक गाउँ।
पञ्चासे जाने बाटोमा दृश्यावलोकन स्थलबाट देखिने हिउँले ढाकिएका हिमालहरू।
कुश्मा बजारको प्रसिद्ध भगवती मन्दिर।
दक्षिण एशियाकै सबैभन्दा लामो ५६७ मिटरको झोलुङ्गे पुल , जसले बागलुङ र पर्वतलाई जोड्छ।