पर्वत समाज मा स्वागत छ।

सम्पर्क गर्नुहोस्
  • हामीसँग जोडिनुहोस
गृहपृष्ठपर्वत साहरादिपेन्द्र कुँवरको उपचार सहयोग अपिल

दिपेन्द्र कुँवरको उपचार सहयोग अपिल

दिपेन्द्र कुँवरको उपचार सहयोग अपिल

पर्वत जिल्ला, फलेवास वडा नं.–६ देवीस्थानका स्थायी बासिन्दा दिपेन्द्र कुँवर सवारी दुर्घटनामा परि गम्भीर घाइते हुनु भएको छ। उहाँलाई विगत १० दिनदेखि मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालको सघन उपचार कक्ष (ICU) मा राखी उपचार भैरहेको छ।

हालसम्म करिब ८ लाख रुपैयाँ खर्च भैसकेको छ तर परिवारको कमजोर आर्थिक अवस्थाका कारण थप उपचारमा निकै कठिनाई भइरहेको छ।

यस कारण, पर्वत समाज सम्पूर्णमा सहयोगका लागि हार्दिक अपिल गर्दछ। यस कठिन समयमा सानो–ठूलो जुनसुकै सहयोगले पनि उहाँको जीवन बचाउन सकिन्छ।

सहयोगका लागि बैंक विवरण:

  • खातावालाको नाम: Anish Kunwar

  • खाता नम्बर: 03805080382212

  • बैंक: NIMB Bank

नोट: सहयोग सानो वा ठूलो हुँदैन। सकेसम्म माया र साथको हात अगाडि बढाऔं। धन्यवाद।

 

0%
उठेको रकम रु. 0लक्ष्य रु. 20000

दाताहरू

S.N.NameAmount (रु.)Remarks
अहिलेसम्म कुनै सहयोग छैन।