पदहरू
उपाध्यक्षसंस्थापक समित
उपाध्यक्षबोर्ड २०८२-२०८२
कार्यसमिति सदस्यबोर्ड २०८२-२०८४
परिचय
भीम प्रसाद शर्मा (पौडेल) पर्वत समाजका कार्यसमिति उपाध्यक्ष तथा आजीवन सदस्य हुनुहुन्छ। उहाँको जन्म महाशिला गाउँपालिका–५, लामे मा भएको हो र हाल चन्द्रागिरी–५, काठमाडौंमा बसोबास गर्दै आउनु भएको छ। पेशाले पत्रकारिता क्षेत्रमा आबद्ध रहनु भएका उहाँ समाजसेवा, सूचना सम्प्रेषण तथा सामुदायिक सचेतनामा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
उहाँ पर्वत चन्द्रागिरी समाजको स्थापना कालका पहिलो संयोजक रहनुभएको थियो र हाल उक्त संस्थाको सल्लाहकारको रूपमा योगदान पुर्याउँदै आउनुभएको छ। विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिमा उहाँको सक्रिय सहभागिताले समाजमा सकारात्मक प्रभाव पार्दै आएको छ।
सम्पर्क जानकारी
स्थायी ठेगानामहाशिला–५, कुर्गा
हालको ठेगानाचन्द्रागिरि, काठमाडौं
पेशापत्रकारिता

