
स्थान: ठुलीपोखरी, कुश्मा नगरपालिका, पर्वत जिल्ला, गण्डकी प्रदेश, नेपाल (कुश्मा बजारबाट करिब २ किमि टाढा)
फोन: 9806113653
इमेल:
वेबसाइट:https://www.facebook.com/share/r/1FRNP6FmBG/
किङ्गफिसर एग्रो एण्ड होमस्टे पर्वत जिल्लामा जैविक खेती र ग्रामीण पर्यटनको अद्वितीय संयोजन हो। यहाँ बस्न आउने पाहुनाले खेतीबारीले घेरिएको शान्त गाउँको वातावरणमा आराम पाउन, बारीबाटै ताजा अर्गानिक खाना खान, र स्थानीय कृषि गतिविधिमा सहभागी हुन सक्छन्। हाम्रो होमस्टेले बस्न र खाना मात्र होइन, गाउँ भ्रमण, चराहरु अवलोकन, स्थानीय संस्कृति अनुभव र रमणीय ट्रेक र नदीनाला हरुको को रमणीय दृश्य समेत प्रदान गर्दछ। शान्त र मौलिकता खोज्ने पाउनाहरुका लागि किङ्गफिसर एग्रो एण्ड होमस्टे विशेष गन्तब्य हुन्छ।
वेबसाइट भ्रमण गर्नुहोस्सम्बन्धित व्यवसायहरू

द क्लिफ रिसोर्ट
कुश्मा, पर्वतस्थित द क्लिफ रिसोर्टले बञ्जी जम्प, जायन्ट स्विङ, ट्यान्डेम स्विङ,...
थप हेर्नुहोस्
बटुवा रिसोर्ट
कुश्माको सहरसधारामा अवस्थित बाटुवा रिसोर्टले आवास, बगैँचा तथा शान्त विश्राम सुवि...
थप हेर्नुहोस्
कुश्मा डेन्टल क्लिनिक
कुश्माको प्रगति चौकमा रहेको एक व्यावसायिक दन्त क्लिनिक जसले Oral Health र Dental...
थप हेर्नुहोस्
होटल बेन्जु
होटल बेन्जु पर्वतको कुश्मा बजारको मुटुमा अवस्थित एक अग्रणी होटल हो। हामी पर्यटक,...
थप हेर्नुहोस्

